१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला
एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ ।

Onlinekhabar · लेखक: प्रतिक भट्ट · ७ घण्टा अघि
३ पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


