हिमालय स्पोर्टस्मा एनपीएल प्रसारणको ‘टाइटल स्पोन्सर’ बन्यो रेड बुल
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल ‘टाइटल स्पोन्सर’ का रूपमा आबद्ध भएको छ ।

Onlinekhabar · लेखक: अनलाइनखबर · ६ घण्टा अघि
१ पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


