अनलाइनखबर · २१ घण्टा अघि

२० वर्षीय आयुष्मान रुपन्देहीमा कांग्रेसको क्षेत्रीय प्रतिननिधि

काठमाडौं । बुटवल उपमहानगरपालिका–७ का २० वर्षीय आयुष्मान पुरी नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ को क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी…

अनलाइनखबर · २१ घण्टा अघि

प्राविधिक शिक्षामा विश्वव्यापी नवप्रवर्तनबाट नेपालले के सिक्ने ?

तीव्र गतिमा भइरहेको प्रविधि र बजारको परिवर्तनसँग तालमेल मिलाउन यस्ता छोटो अवधिको व्यावसायिक तालिमहरूले मानिसहरूलाई तुरुन्तै नयाँ सीप सिक्न र काममा पोख्त हुन सहज बनाएका छन्।

अनलाइनखबर · २१ घण्टा अघि

‘आबाट आमा २’ को टिजर सार्वजनिक

काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । टिजरमा दशैंको परिवेश र पारिवारिक संवेदनालाई चित्रण गरिएको छ…

अनलाइनखबर · २१ घण्टा अघि

पोखराबाट फ्लाई दुबईको उडान : निराशामा आशाको दियो

संसारका धेरै देशहरूका शहरसँग जोडिएको यूएईमा फ्लाई दुबईले २३ सेप्टेम्बरदेखि पोखरामा उडान भर्ने भएपछि पोखरेलीहरू उत्साही छन् ।

अनलाइनखबर · २१ घण्टा अघि

किन विदेशिंदै छन् नेपाली चिकित्सक ?

हामीले चिकित्सकलाई विदेश नजान ओठे आग्रह गर्नुभन्दा नेपालमै बस्न चाहने कारणहरू सिर्जना गर्नुपर्छ। उनीहरूलाई दोष दिनुभन्दा नेपालभित्रै सम्मान, सुरक्षा, उचित पारिश्रमिक, व्यावसायिक विकास र भविष्यप्रतिको भरोसा सिर्जना…

अनलाइनखबर · २१ घण्टा अघि

मिडिया हाउसमा प्रतिबन्धपछि ह्वाइट हाउसमा अब ट्रम्प टिभी

६ असोज, काठमाडौं । अमेरिकी ह्वाइट हाउसले सोमबार ट्रम्प टिभी लन्च गर्ने घोषणा गरेको छ। यो डिजिटल नेटवर्कले २४ सै घण्टा ट्रम्प प्रशासनसँग जोडिएका सामग्री प्रसारण गर्नेछ। ट्रम्प र अमेरिकी सञ्चारमाध्यमबीच विवाद उत्कर्षमा…

अनलाइनखबर · २१ घण्टा अघि

सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण : १९१ जनाको परीक्षण गर्दा ६० मा पुष्टि

६ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ। पछिल्लो समय संक्रमण तीव्र बनेपछि गाउँपालिकाले चार स्थानमा एकैपटक परीक्षण सुरु गरेको छ। सोमबार मात्रै १९१ जनाको किटद्वारा परीक्षण गर्दा…

अनलाइनखबर · २१ घण्टा अघि

शारोन वर्माले काठमाडौंमा प्रस्तुति दिने

काठमाडौं । भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्माले नेपालमा स्ट्यान्डअप कमेडी प्रस्तुति दिने भएकी छन् । आगामी आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ कार्यक्रम हुँदैछ । पिनाकल इन्टरटेनमेन्टको आयोजनामा…

अनलाइनखबर · २१ घण्टा अघि

रुसी संसदीय चुनावमा पुटिनको पार्टीलाई विशाल बहुमत

६ असोज, काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले रुसको संसदीय चुनावमा ऐतिहासिक विशाल बहुमत हासिल गरेको छ। साँच्चैका विपक्षीहरूलाई लगभग पूर्ण रूपमा बाहिर राखिएको यस नियन्त्रित चुनावको अन्तिम…

अनलाइनखबर · २१ घण्टा अघि

त्रिपुरेश्वरमा बस आगलागी : दावा लामालाई बोलाइयो बग्गीखाना

तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको आशंका छ भने लाइसेन्स दुरुपयोगको अनुमान समेत गरिएको छ ।

अनलाइनखबर · २१ घण्टा अघि

मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन

६ असोज, सिरहा । मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ…

अनलाइनखबर · २१ घण्टा अघि

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान, अमेरिका र दक्षिण कोरियाको प्रतिबद्धता

६ असोज, काठमाडौं । जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को…

अनलाइनखबर · २२ घण्टा अघि

डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

६ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि…

अनलाइनखबर · २२ घण्टा अघि

भारती मावि र विद्यार्थीलाई ५ करोडको छात्रवृत्ति

५ असोज, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित भारती माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिने भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि ३…

अनलाइनखबर · २२ घण्टा अघि

बालकक्षामा बदलिंदो सिकाइ

६ असोज, तेह्रथुम । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान भित्तामा टाँसिएका रंगिन अक्षर, चित्र र शैक्षिक सामग्रीतर्फ जान्छ । कोही चित्र हेर्दैछन्, कोही खेल्दै सिकिरहेका छन । कोही भने स्मार्टबोर्डमा देखाइएका…

अनलाइनखबर · २२ घण्टा अघि

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा…

अनलाइनखबर · २३ घण्टा अघि

महाप्रलयपछि बगरमा बिताएका २४ दिन

विपत्ति सबैका लागि एउटै हुँदैन रहेछ। कसैका लागि यो घर गुम्नु हो, कसैका लागि आफन्त गुम्नु। कसैका लागि बच्चाको दूध जुटाउन नसक्नु हो, कसैका लागि रात काट्ने सुरक्षित ठाउँ नहुनु। र, कसैका लागि आफ्नो दुःख सुनिदिने एउटा मान्छे…

अनलाइनखबर · २३ घण्टा अघि

नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै

६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । उनका अनुसार…

अनलाइनखबर · २३ घण्टा अघि

सिरहामा १३ लाख बढीको अवैध सामान बरामद

६ असोज, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीका अनुसार १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ…

अनलाइनखबर · २३ घण्टा अघि

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

उपचारका क्रममा मृत्यु भएका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि घटना भएको खुलेको छ । घटनाको छानबिनका लागि समिति गठन भएको छ ।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।