_ufmo8stvl7_xyceyxrbf6_CvCBw1rk0X.jpg)
रातोपाटी · २ घण्टा अघि · व्यापार
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार
























