'जलवायु न्यायको कुरा नारामा सीमित हुनु हुन्न': राष्ट्रसङ्घीय महासभामा वालेन्द्र शाहले अरू के भने
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले राष्ट्रसङ्घीय महासभामा भोटेकोशी-त्रिशूली बाढीले पुर्याएको क्षतिदेखि हरितगृह ग्यास उत्सर्जन, जलवायु न्यायसम्मका विषय उठाएका छन्।

BBC News Nepali · १६ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: BBC News Nepali। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।




