
बीबीसी न्युज नेपाली · १२ घण्टा अघि · विश्व
एमाले केन्द्रीय समिति बैठकमा कार्यदल प्रतिवेदनको खोजी, नेतृत्वबारे ओलीले के भने
अघिल्लो चुनावको तुलनामा ५३ सिट गुमाए २५ सीटमा सीमित भएपछि एमालेले देशभरिका नेता कार्यकर्ताको सुझावका आधारमा समीक्षा गर्न बनाएको कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठेको छ।






























