एमालेमा नेतृत्व बदल्ने च्याप्टर बन्द
पार्टी रुपान्तरणको मुद्दा उठाइरहेकी पूर्वराष्ट्रपति समेत रहेकी एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समेत अब पार्टीभित्रै प्रवेश गरेकी छन् ।

Onlinekhabar · लेखक: अनलाइनखबर · १ दिन अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।



