सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार
बजार व्यवस्थापनमा सरकार किन पूर्णरूपमा चुक्यो भन्ने जवाफ खोज्न अन्त कतै जानुपर्दैन, उद्योग मन्त्रालय र वाणिज्य विभागको सरुवा सूची हेरे पुग्छ । पछिल्लो एक वर्षमा मात्रै उद्योग मन्त्रालयमा पाँच पटक सचिव परिवर्तन भएका छन् ।

Onlinekhabar · लेखक: ऋतु काफ्ले · १९ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।




