narrative-machineविज्ञापन
प्रविधि

५७ विद्यार्थी बचाउने ड्राइभर सुमन

बाढी आइसकेको थियो । ३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए । मान्छेहरू चिच्याउँदै कुदिरहेका थिए ।

Onlinekhabar · लेखक: सइन्द्र राई, आदित्य नेपाल · १ दिन अघि

१ पटक हेरिएको

मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।