स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको हो ।

Onlinekhabar · लेखक: रामबहादुर रोकाहा · ३ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।










