नेपाल

पूर्व मुख्यसचिव विमल कोइराला भन्छन्– खेल सुरू भइसकेपछि गोलपोस्ट फेरेजस्तै भयो!

धेरै वर्ष लगाएर माथिल्लो तहमा पुगेका कर्मचारीले धेरै अनुभव बटुलेर एउटा बैंकको चेक जस्तै आधार निर्माण गरेका हुन्छन्। सरकारले त्यसलाई साट्नुको सट्टा रद्द गर्‍यो भने अर्को चेक निर्माण गर्न समय लाग्छ।

Setopati · १ घण्टा अघि

पटक हेरिएको

मूल प्रतिवेदन: Setopati। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।