वसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटो फिचर)
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीहरूको सामूहिक पूजाआजा गर्ने गरिन्छ।

Onlinekhabar · लेखक: आर्यन धिमाल · ३ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।










