नौ वर्षमा आधा मात्रै बनेको द्रुतमार्गको म्याद ३ वर्षका लागि फेरि थपेपछि उठेका प्रश्न
दुई दशक अघि नै ट्र्याक खोलिएको काठमाण्डू-तराई/मधेश द्रुतमार्ग आयोजनाको म्याद हालै सरकारले थप तीन वर्ष थप गरेर २०८६ चैतसम्म पुर्याएको छ। यो समय पर्याप्त छ?

BBC News Nepali · १७ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: BBC News Nepali। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।




