बाढीबाट घर र अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयमै होस्टेल
रसुवा बाढीबाट विस्थापित भएका विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन सुरु भएको छ । रसुवा, नुवाकोट र धादिङमा विद्यार्थीलाई होस्टेलमा राखेर पढाउन सुरु गरिएको हो ।

Onlinekhabar · लेखक: दिनेश गौतम · ३ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।










