च्यासल क्षेत्र डुवानको जोखिममा, सवारी आवागमन रोक (फोटो फिचर)
अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ।

Nagarik News · लेखक: द्वारिका काफ्ले · ११ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Nagarik News। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।



