नेपाल

राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपतिले भने- इरानी जनता आतंकवादका पीडित हुन्

पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए ।

Onlinekhabar · लेखक: अनलाइनखबर · ६ घण्टा अघि

पटक हेरिएको

मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।

राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपतिले भने- इरानी जनता आतंकवादका पीडित हुन् | AllSamachar