मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

Onlinekhabar · लेखक: जनार्दन बराल · ४ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।










