‘फौजीलाई कुन हो दशैं, कुन चाड तिहार’
आर्थिक रूपमा कमजोर भएका व्यक्ति प्रहरी सेवामा आउने हुँदा घरको आर्थिक व्ययभार उनीहरूमाथि थपिन्छ । दशैंमा आर्थिक व्ययभारको मनोदशासँगै घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा केही प्रहरी खिन्न हुन्छन् ।

Onlinekhabar · लेखक: नारायण अधिकारी · २१ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


