ब्रोकरहरूले धमाधम दिन थाले मार्जिन लेन्डिङ सेवा, यस्तो छ शुल्क र ब्याज
ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।

Onlinekhabar · लेखक: कमल नेपाल · ५ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।








