संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि खनिए ट्रम्प
इरानले व्यावसायिक पानीजहाजमाथि आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने र आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म उसलाई आर्थिक रूपमा अलग राख्नुपर्ने उनले सर्त राखे ।

Onlinekhabar · लेखक: अनलाइनखबर · १० घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

_jngkj3r13m_7PHWnhfPpk.jpg)











