सिद्धबाबा सुरूङमा सवारी साधन गुडाउन किन भयो ढिलाइ?
दसैंअघि नै यो सुरूङबाट सवारी साधन गुडाउने तयारी थियो। चीनबाट आउँदै गरेका विद्युतीय उपकरण बाढीका कारण रोकिएपछि योजना पछाडि सर्यो। अब कहिलेदेखि गुड्लान् सवारी साधन?

Setopati · १७ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Setopati। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।



