राष्ट्र बैंक प्रतिवेदन : स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल
केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल भएको देखाएको हो ।

Onlinekhabar · लेखक: भुवन पौडेल · ४ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


