कृत्रिम हातखुट्टा जोड्न भारत जाँदै तीन जेनजी घाइते
नेपालमा सम्भव नहुने उपचारका लागि मेडिकल बोर्डबाट सिफारिस लिर्नुपर्ने हुन्छ । वीर अस्पतालको निर्देशक अध्यक्ष रहने मेडिकल बोर्डले तीनै जनालाई ४ भदौ २०८३ मा विदेशमा जान सिफारिस गरेको छ ।

Onlinekhabar · लेखक: पुष्पराज चौलागाईं · ८ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

_jngkj3r13m_7PHWnhfPpk.jpg)











