मधेश सरकारले पहिलोपटक आफैं छाप्यो सवारी चालक अनुमतिपत्र, वितरण सुरु
पहिलोपटक ३ हजार ८१ वटा लाइसेन्स छपाएर मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो ।

Onlinekhabar · लेखक: अनलाइनखबर · २ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।










