बाढीपछि पुनर्निर्माण गर्न मलेसियाले दियो नेपाललाई १५ करोडभन्दा बढी रकम
भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ ।

Onlinekhabar · लेखक: अनलाइनखबर · ५ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


