सचिवहरूलाई बागमती सरकारको निर्देशन- बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउनू
बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ ।

Onlinekhabar · लेखक: रासस · १८ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


