बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ
गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढ्ने गर्दछ ।

Onlinekhabar · लेखक: चन्द्रबहादुर आले · २२ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


