कांग्रेस सभापति गगन थापाले लिए शपथ
काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए

Ratopati · १ दिन अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Ratopati। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


