आज देशैभर कांग्रेसको पालिका अधिवेशन

रातोपाटी · २ घण्टा अघि

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका…

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

रातोपाटी · ३ घण्टा अघि

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

काभ्रेपलान्चोक । सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलान्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर…

रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की

रातोपाटी · ४ घण्टा अघि

रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै…

हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश

रातोपाटी · ४ घण्टा अघि

हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले…

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

रातोपाटी · ५ घण्टा अघि

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन । बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि…

राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकी दूतसँग भेटवार्ता भएको इरानद्वारा पुष्टि

रातोपाटी · ५ घण्टा अघि

राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकी दूतसँग भेटवार्ता भएको इरानद्वारा पुष्टि

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) का क्रममा इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकफबिच भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । मंगलबार अमेरिकी वार्ता टोलीमा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

रातोपाटी · ५ घण्टा अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान…

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रातोपाटी · ५ घण्टा अघि

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

बाँके । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी…

युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी आवश्यक छ : फ्रान्सेली राष्ट्रपति म्याक्रोन

रातोपाटी · ५ घण्टा अघि

युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी आवश्यक छ : फ्रान्सेली राष्ट्रपति म्याक्रोन

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । हिउँद नजिकिँदै गर्दा युक्रेनको रक्षा…

महिला उद्यमीलाई कोसेली घर

रातोपाटी · ६ घण्टा अघि

महिला उद्यमीलाई कोसेली घर

तनहुँ । तनहुँका महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको व्यास कोसेली घरले आफ्नो शाखा विस्तार गरेको छ । व्यास नगरपालिका–३, एकीकृत सेवा कार्यालय नजिकै नयाँ शाखा विस्तार गरेको हो…

जापान र अमेरिकाबिचको सम्बन्ध निरन्तर अघि बढिरहेको छ : प्रधानमन्त्री ताकाइची

रातोपाटी · ६ घण्टा अघि

जापान र अमेरिकाबिचको सम्बन्ध निरन्तर अघि बढिरहेको छ : प्रधानमन्त्री ताकाइची

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री ताकाइचीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)…

इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो

रातोपाटी · ६ घण्टा अघि

इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा सुरु भएको छ । अमेरिकी…

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै आकार डर्माटोलोजी

रातोपाटी · ७ घण्टा अघि

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै आकार डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका…

बागलुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श

रातोपाटी · ७ घण्टा अघि

बागलुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श

बागलुङ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि बागलुङमा स्थानीय तहबाटै परामर्श सेवा सुरु गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बागलुङमा उच्च रहेको छ । उनीहरूलाई वैदेशिक रोजगारीका बारेका आवश्यक…

१२ बजे १२ समाचार : थला पर्‍यो राष्ट्रिय ध्वजावाहक, चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको पूर्वतयारी ?

रातोपाटी · ७ घण्टा अघि

१२ बजे १२ समाचार : थला पर्‍यो राष्ट्रिय ध्वजावाहक, चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको पूर्वतयारी ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. थला पर्‍यो राष्ट्रिय ध्वजावाहक बडादसैँ र तिहारको उल्लासले यतिबेला स्वदेश तथा विदेशमा रहेका प्रत्येक…

सल्यानमा स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

रातोपाटी · ७ घण्टा अघि

सल्यानमा स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सल्यानको दार्मा गाउँपालिकामा देखिएको स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले भोलि बिहानसम्म स्वास्थ्य सेवा…

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबिच भेटवार्ता

रातोपाटी · ८ घण्टा अघि

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम एडमसँग द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको…

दमकमा बस दुर्घटना हुँदा छ जना घाइते

रातोपाटी · ८ घण्टा अघि

दमकमा बस दुर्घटना हुँदा छ जना घाइते

झापा । झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस आज अनियन्त्रित भई…

‘मैले आठ युद्ध रोकेँ’ : संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले अरू के–के भने ?

रातोपाटी · ८ घण्टा अघि

‘मैले आठ युद्ध रोकेँ’ : संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले अरू के–के भने ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो प्रशासनले विश्वका आठ वटा युद्ध रोक्न सफल भएको दाबी गरेका छन् । उनले रुस–युक्रेन युद्ध पनि छिट्टै अन्त्य…

आफ्नो भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार दृढ छ: अमिर शेख तमिम

रातोपाटी · ८ घण्टा अघि

आफ्नो भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार दृढ छ: अमिर शेख तमिम

काठमाडौँ । कतारका अमिर शेख तमिमले आफ्नो देशको भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार पूर्ण रूपमा दृढ रहेको बताएका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सम्बोधनका

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।