छलफल गर्न भन्दै पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’

Onlinekhabar · लेखक: अनलाइनखबर · १ दिन अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।



