उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड, नेताको खल्तीबाट बाँडिने छैन टिकट
रास्वपाले कार्यकर्ताको मतबाट उम्मेदवार छान्ने ढोका खुला राखेको छ । तर यो मापदण्डमा १५ प्रतिशत उम्मेदवार नेतृत्वले विशेषाधिकार प्रयोग गरेर छान्ने झ्याल पनि राखिएको छ ।

Onlinekhabar · लेखक: अनलाइनखबर · ४ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


