फरार भएकामध्ये साढे तीन हजार कैदीबन्दी अझै समातिएनन्, सुरक्षाविद् के भन्छन्
मुलुकमा ठूलो उथलपुथल निम्त्याएको जेन जी आन्दोलनको एक वर्ष नाघिसक्दा पनि त्यस बेला फरार भएका सबै कैदीबन्दीलाई जेल फर्काउन नसकिएकोमा चिन्ता व्यक्त हुँदै आएका छन्।

BBC News Nepali · ८ घण्टा अघि
१ पटक हेरिएको
मूल प्रतिवेदन: BBC News Nepali। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।




