udhyogbazarविज्ञापन
नेपाल

‘दशैं मनाउन घर छ न आफन्त’

पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि बाढी प्रभावित क्षेत्रको अवस्था फरक छ । अहिले सन्नाटा छ । उत्सव छैन ।

Onlinekhabar · लेखक: दिनेश गौतम · २० घण्टा अघि

० पटक हेरिएको

मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।

‘दशैं मनाउन घर छ न आफन्त’ | AllSamachar