अब सङ्गठित अपराधका मुद्दामा पनि मिलापत्र हुन सक्ने
अदालतबाट सङ्गठित अपराधको आरोप स्थापित नभएमा त्योसँग जोडिएका अन्य कसुरमा आंशिक मिलापत्र गर्न सकिने गरी मातहतका कार्यालयमा परिपत्र गरिएको हो।

Onlinekhabar · लेखक: अनलाइनखबर · ९ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।


