व्यापार

विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने

विपद्को जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम चालिएको हो ।

Onlinekhabar · लेखक: अनलाइनखबर · १ घण्टा अघि

पटक हेरिएको

मूल प्रतिवेदन: Onlinekhabar। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।

विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने | AllSamachar