नेपाल

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।

Setopati · २१ घण्टा अघि

पटक हेरिएको

मूल प्रतिवेदन: Setopati। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै | AllSamachar