सानिमा मिडल तमोर हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई प्रतिफल नगद दिने
काठमाडौं। सानिमा मिडल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले २०८२/०८३ सम्मको मुनाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। हाइड्रोपावरले असोज १७ गते बुक क्लोज तोकेको छ। बुक क्लोज…

Bizmandu · लेखक: Sunil Kunwar · ९ घण्टा अघि
१ पटक हेरिएको
मूल प्रतिवेदन: Bizmandu। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।








