नेप्से परिसूचक ११.७७ अंकले बढ्यो,कारोबार रकम भने खुम्चियो
काठमाडौं : बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेको थियो।नेप्से…

Annapurna Post · ३ घण्टा अघि
० पटक हेरिएको
मूल प्रतिवेदन: Annapurna Post। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।









