udhyogbazarविज्ञापन
व्यापार

असोजमा सरकारको लक्ष्य बराबर राजस्व, वृद्धिदर ३५ प्रतिशत

अर्थ मन्त्रालयको असोज मसान्तसम्मको विवरणअनुसार असोज महिनामा सरकारले एक खर्ब १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। महिनाभर एक खर्ब १५ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ।

Setopati · ७ घण्टा अघि

० पटक हेरिएको

मूल प्रतिवेदन: Setopati। यो समाचार AllSamachar ले सारांशमा प्रस्तुत गरेको हो। पूर्ण समाचार मूल प्रकाशकको साइटमा पढ्नुहोस्।

समाचार स्रोतहरू

सबै लोगो तथा ट्रेडमार्क सम्बन्धित प्रकाशकका हुन्।